सूचना!!!

निकट भविष्यमा विद्यालय सञ्चालन गर्ने प्रयोजनका लागि विद्यालयले हाल विभिन्न सरोकारवाला निकायसँग परामर्श गरिरहेको हुन्दा स्वास्थ्यका प्रावधानहरुमध्ये कोभिड विरुद्धको खोप लगाउने क्रममा विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीले खोप लगाइ सकेको र अभिभावकहरु मध्ये कतिले खोप लिनुभयो र कति बाँकी हुनुहुन्छ भन्ने जानकारीका लागि विद्यालयले पठाएको सर्भे फाराम भरी सहयोग गरिदिनु हुन अनुरोध छ । साथै खोप लिन बाँकी अभिभावकले पनि यथासक्य छिटो खोप लगाउनु हुन अनुरोध छ ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोस्

प्रधानाध्यापक

Latest News

Upcoming Events

  1. Tihar Vacation

    November 3 - November 7
  2. School Resumes

    November 8