Kathmandu University High School
Cultivating socially responsible & sensible citizensमिति: २०७९–०८–२८
नतिजा प्रकाशन सम्बन्धी सूचना
मिति २०७९ साल कार्तिक १५ गतेको काभ्रे टाइम्स पत्रिकामा प्रकाशित विज्ञापन अनुसार रितपूर्वक प्राप्त निवेदन उपर छानबिन गरी अन्तर्वार्ताका लागि सिफारिस भएका उम्मेद्वारहरु मध्ये मिति २०७९–०८–१५ को अन्तर्वार्तामा समेल भई सफल भएका तपशीलका उम्मेद्वारहरुलाई कर्मचारी छनोट समितिले नियुक्तिका लागि सिफारिस गरी विद्यालय व्यवस्थापन समितिमा पठाएको हुँदा विद्यालय व्यवस्थापन समितिको मिति २०७९–०८–२० को बैठकको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सफल उम्मेद्वारहरु :
क ) अनिता थापा
ख ) गायत्री के.सी
सफल उम्मेद्वारहरुले मिति २०७९ साल पुष १ गते बिहान ९ बजे विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
तेजेन्द्र प्रकाश राजभण्डारी
प्रधानाध्यापक