मंसिर २७, २०८०

सूचना

यस काठमाडौं युनिभर्सिटी हाई स्कूलको परीसर भित्र रहेका काम लाग्ने / नलाग्ने पुराना सामानहरु काठपात, ढुंगा, मेसीन, लगायतका सामानहरु कवाडीमा पठाउनुपर्ने भएकोले उक्त सामान लिन इच्छुक व्यक्क्ति वा फर्मले यो सूचना प्रकाशित मितिवाट एक हप्ता भित्र विद्यालयमा सम्र्पक राख्न हुन अनुरोध गरिन्छ ।

 

विद्यालय प्रशासन
काठमाडौं युनिभर्सिटी हाइ स्कूल