यस काठमाडौ युनिर्भसिटि हाइस्कुलको लागि आर्थिक वर्ष २०८०-८१ को लागि शिक्षक कर्मचारी तथा विद्यार्थीहरुलाई विद्यालय आउन र जान बनेपा उपत्यकाका साथै काठमाडौबाट केही बसहरु आवश्यकता पर्ने भएकोले इच्छुक रजिष्टर यातायात कम्पनीहरुले विद्यालय प्रशासनमा २०८०-०३-२७ भित्र सम्पर्क राख्न अनुरोध गरिन्छ ।