हार्दिक बधाइ

काठमाडौं युनिभर्सिटि हाइस्कुल पनौती–५, चौकोट, काभ्रेपलाञ्चोकबाट शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) मा काभ्रे जिल्ला प्रथम ३.९५ जि.पि.ए. सहित उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उहा“हरुको उज्जवल भविष्यको कामना गर्दछौं।

यो नतिजा ल्याउन अहोरात्र खटिने शिक्षक तथा कर्मचारीज्यूहरु प्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं।

काठमाडौं युनिभर्सिटि हाइस्कुल, परिवार