Secondary logo

शिलबन्दि कोटेशन (Quotation) आव्हानको सूचना

2025-10-17

शिलबन्दि कोटेशन (Quotation) आव्हानको सूचना

काठमाडौं विश्वविद्यालय हाइस्कुल
शिलबन्दि कोटेशन (Quotation) आव्हानको सूचना
(प्रकाशित मिति २०८२/०६/३१)

काठमाडौं विश्वविद्यालय हाइस्कुलको लागि तपशिलमा उल्लेख गरिए अनुसार Specifications सहितको ३२ थान CPU खरिद गर्नुपर्ने भएकोले इच्छुक रजिष्टर्ड फर्म कम्पनीहरुले विद्यालयको website: https://kuhs.edu.np मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न राखि यो सूचना मिति २०८२/०६/३१ गते प्रकाशित भएको मितिले २१ दिनभित्र (21 Kartik 2082) यस विद्यालयमा शिलबन्दि कोटेशन पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Intel Core i5 8th Generation (Assembled)
Specifications:

  • Microprocessor: Intel Core i5-8400
  • Integrated Graphics: Intel UHD Graphics 630
  • Microprocessor Cooling Fan: Stock Intel Cooler
  • RAM: 8GB DDR4
  • Secondary Storage: 256GB SSD
  • Motherboard: Any Intel 300 Series Chipset motherboard (e.g., H310, B360, B365, Z370, Z390). Recommended: B365 or B360 chipset motherboard (e.g., ASUS PRIME B365M-A, MSI B360M PRO-VDH). Preferred with built in WIFI or PCIe Wi-Fi Card or a good quality USB Wi-Fi adapter.
  • Power Supply Unit (PSU): 450W – 550W
  • Casing: A mid-tower ATX case

 

आवश्यक कागजातहरुः

  • रजिष्टर्ड फर्म कम्पनीको प्रमाण पत्रको प्रतिलिपि ।
  • सामानहरुको (ख्ब्त् सहित) मूल्य ।
  • नविकरण सहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • मूल्यअभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा नियमानुसार पछिल्लो पटकको कर चुक्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ।

 

सम्पर्क :
काठमाडौं विश्वविद्यालय हाइ स्कुल, चौकोट, काभ्रे
फोनः ०११-४९०३९५

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490561
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails