Secondary logo

खाद्यवस्तु (बेकरी) आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२

2024-09-24

खाद्यवस्तु (बेकरी) आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२

काठमाडौं युनिर्भसिटि हाइ स्कुल
चौकोट, काभ्रे
खाद्यवस्तु (बेकरी) आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२

सर्तहरुः
१) तोकिएका दिनका लागि तोकिएको परिमाणमा मासु तथा अण्डा उपलब्ध गराउनुपर्ने ।
२) दर भाउ वर्षभरि घट बढ नहुने ।
३) सबै सामाग्री ताजा र गुणस्तरको हुनुपर्ने ।
४) बासी वा गन्ध आउने सामान आएमा फिर्ता गरिने र सो दिनको भूक्त्तानी दिन बाध्य नहुने ।
५) सम्झौता भङ्ग गर्न चाहेमा कम्तीमा १ महिनाको समय दिएर एक पक्षले अर्को पक्षलाई लिखित सूचना दिनुपर्ने ।
६) पहिलो महिनाको रकम धरौतीस्वरुप राखिने ।
७) सम्झौताको अवधि २०८२ आषाढ मसान्तसम्म कायम रहने ।

दर्ता न. :
कोटेशन पेश गर्नेको नाम थर :
ठेगाना :
फर्मको नाम :
फर्मको छाप :
दस्तखत :
फोन नं. :
Email Address: 

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490561
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails