- About US
- Admission & Academics
- Student Life & Activities
- News & Notices
- Resources
खरिद समिति
काठमाडौं युनिर्भसिटि हाइ स्कूल
चौकोट, काभ्रे

मितिः २०८१/०७/०८
आ.व २०८१ – ०८२ मा यस विद्यालयका लागि मिति २०८१ साल आसोज ८ गते “काभ्रे टाइम्स” पत्रिकामा प्रकाशित सार्वजनिक सूचना अनुसार रीत पुगी आएका तपसिलका फर्म, संस्था वा कम्पनीहरुलाई सूचि दर्ता गर्ने भनी यस विद्यालयको खरिद समितिको मिति २०८१ साल कार्तिक ९ गतेको बैठकले निर्णय गरेकोले सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।
खरिद समिति
काठमाडौं युनिर्भसिटि हाइ स्कूल
चौकोट, काभ्रे
JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti
© 2022 Kathmandu University High School, Powered by InGrails