Secondary logo

करार रद्द गरिएको सम्बन्धी सूचना – क्यान्टिन संचालन

2024-09-23

करार रद्द गरिएको सम्बन्धी सूचना – क्यान्टिन संचालन

करार रद्द गरिएको सम्बन्धी सूचना

यस काठमाडौं युनिर्भसिटि हाइ स्कुलमा आ.व २०८१/०८२ को क्यान्टिन संचालन गर्न आवश्यक पर्ने विभिन्न प्रकारका खाद्य सामाग्री खरिद गर्नुपर्ने सम्बन्धी तथा मासिक भाडामा उपलब्ध गराउने सवारी साधनहरुका सबै करारनामा विशेष कारणवश रद्द गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

सम्पर्कः
काठमाडौं युनिर्भसिटि हाइ स्कूल
चौकोट, काभ्रे
फोनः ०११ ४९०३९५

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490561
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails