Secondary logo

खाद्यान्न आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२

2024-09-24

खाद्यान्न आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२

काठमाडौं युनिर्भसिटि हाइ स्कुल
चौकोट, काभ्रे
खाद्यान्न आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२

सर्तहरुः
१) तोकिएका महिनाका लागि तोकिएको परिमाणमा खाद्यान्न उपलब्ध गराउनुपर्ने छ ।
२) खाद्यान्न लोकल, ताजा र गुणस्तरको हुनुपर्ने छ ।
३) म्बतभ भ्हउष्चभ भएका कुनै सामान आपूर्ति गर्न नहुने, आएमा फिर्ता गरिने र सो सामानको पहिलो पक्ष भूक्त्तानी दिन बाध्य नहुने ।
४) पहिलो महिनाको रकम धरौतीस्वरुप राखिने ।
५ं) सम्झौता भङ्ग गर्न चाहेमा कम्तीमा १ महिनाको समय दिएर एक पक्षले अर्को पक्षलाई लिखित सूचना दिनुपर्ने ।
६) सम्झौताको अवधि २०८२ आषाढमसान्तसम्म कायम रहने छ ।

दर्ता न. :
कोटेशन पेश गर्नेको नाम थर :
ठेगाना :
फर्मको नाम :
फर्मको छाप :
दस्तखत :
फोन नं. :
Email Address:

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490561
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails