- About US
- Admission & Academics
- Student Life & Activities
- News & Notices
- Resources
दरभाउपत्र माग सम्बन्धी सूचना
सूचीकृत विक्रेताहरूलाई देहायका सामग्रीहरूको दरभाउपत्र पेश गर्न अनुरोध गरिन्छ ।
|
क्र.सं. |
सामग्रीको विवरण |
परिमाण |
|
१ |
कम्प्युटर टेबल |
१ थान |
|
२ |
सोफा सेट (३+२) |
१ सेट |
|
३ |
कार्यालय टेबल सेट |
१ सेट |
|
४ |
कार्यालय दराज |
१ थान |
|
|
रिभल्भिङ कुर्सी |
१ थान |
दरभाउपत्र २१ भदौ २०८३ गतेभित्र sampurna@kuhs.edu.np मा इमेलमार्फत पठाउनुपर्नेछ।
सामग्रीको तस्बिर तथा आवश्यक विवरण/स्पेसिफिकेसन संलग्न गरिएको छ, जसका आधारमा विक्रेताहरूले सहज रूपमा सामग्रीको मूल्य निर्धारण गरी प्रतिस्पर्धात्मक दरभाउ पेश गर्न सक्नेछन् ।
उल्लेखित मूल्यमा VAT, ढुवानी/यातायात खर्च तथा अन्य सम्पूर्ण लागू हुने खर्चहरू समावेश भएको हुनुपर्नेछ ।
JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti
© 2022 Kathmandu University High School, Powered by InGrails