Secondary logo

मूल्य दररेट पेश गर्ने सम्बन्धी सूचना (२०८३/०६/१३)

2026-09-29

View PDF
मूल्य दररेट पेश गर्ने सम्बन्धी सूचना (२०८३/०६/१३)

मूल्य दररेट पेश गर्ने सम्बन्धी सूचना (२०८३/०६/१३)

यस कार्यालयको नियमित आवश्यकता बमोजिम देहायमा उल्लिखित कार्यालय तथा सामान्य आपूर्ति सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले सम्बन्धित इजाजतप्राप्त तथा इच्छुक आपूर्तिकर्ताहरूबाट मूल्य दररेट (Price Quotation) पेश गर्न अनुरोध गरिन्छ ।

आवश्यक सामग्री

क्र.सं.

सामग्रीको विवरण

अनुमानित परिमाण

१

पन्जा (Panja)

६० जोडी

२

स्टिकी नोट (Sticky Note)

२ बण्डल (२४ पिस)

३

डस्टर (Duster)

२ बक्स (२४ पिस)

४

A3 पेपर (A3 Paper)

१ बक्स

५

हँसिया तथा चक्कुमा धार लगाउने ढुंगा

२ पिस

६

फिनेल (Phenyl)

६० लिटर

७

कापी

६००० pcs

८

लुगा धुने साबुन

५० के.जी.

 

मूल्य दररेटमा समावेश गर्नुपर्ने विवरण

  • ब्रान्ड तथा उत्पादकको नाम
  • उत्पादनको नाम तथा गुणस्तर/ग्रेड
  • प्राविधिक स्पेसिफिकेसन
  • एकाइ मूल्य तथा कुल मूल्य
  • लागू हुने कर तथा अन्य शुल्क
  • आपूर्ति गर्न लाग्ने समय

मूल्य दररेट पेश गर्ने अन्तिम मिति; मूल्य दररेट २०८३ साल असोज १६ गते (२ अक्टोबर २०२६) भित्र पेश गरिसक्नुपर्नेछ ।

मूल्य दररेट पेश गर्ने माध्यम: आपूर्तिकर्ताहरूले आफ्नो मूल्य दररेट देहायका कुनै पनि माध्यमबाट पेश गर्न सक्नेछन्-

  • इमेल: sampurna@kuhs.edu.np
  • WhatsApp: 9842529072
  • कार्यालयमा: कार्यालयमा उपस्थित भई मुद्रित/छापसहितको मूल्य दररेट प्रत्यक्ष रूपमा बुझाउन सकिनेछ ।

थप जानकारी तथा समन्वय: सामग्रीको स्पेसिफिकेसन, गुणस्तर, मूल्य दररेट पेश गर्ने प्रक्रिया वा अन्य कुनै विषयमा थप जानकारी वा आवश्यक सहयोग चाहिएमा 9842529072 मा सम्पर्क गर्न सकिनेछ ।

धन्यवाद
logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490638
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • kuhs@ku.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails