Secondary logo

सिलबन्दी दरभाउ आह्वान सम्बन्धी सूचना

2026-07-13

सिलबन्दी दरभाउ आह्वान सम्बन्धी सूचना
View PDF
सिलबन्दी दरभाउ आह्वान सम्बन्धी सूचना
काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS)
चौकोट, काभ्रे
सूचना (२०८३ साल असार २९ गते)

यस विद्यालयबाट मिति २०८३ साल असार २४ गते प्रकाशित सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना अन्तर्गत रहेको:


Package 3:
मासु तथा अण्डा सम्बन्धी सामग्री आपूर्ति (Supply of Meat and Egg Related Items)

काभ्रे जिल्लामा देखिएको बर्ड फ्लु (Avian Influenza) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै उक्त प्याकेजको सिलबन्दी दरभाउपत्र प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन (Hold) गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

अन्य प्याकेजहरूको प्रक्रिया पूर्व प्रकाशित सूचनाबमोजिम यथावत् रहनेछ ।

Office of School Manager
काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS)
चौकोट, काभ्रे

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490638
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • info@kuhs.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails