Secondary logo

बोलपत्र आह्वान सम्बन्धी सूचना

2026-07-08

बोलपत्र आह्वान सम्बन्धी सूचना
View PDF
बोलपत्र आह्वान सम्बन्धी सूचना
काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS)
चौकोट, काभ्रे

बोलपत्र आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८३ साल असार २४ गते)

काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS), चौकोट, काभ्रेको आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने निम्नबमोजिमका सामग्रीहरूको नियमित आपूर्तिका लागि योग्य, अनुभवी तथा कानुनबमोजिम दर्ता भएका आपूर्तिकर्ता/फर्म/कम्पनीहरूबाट छुट्टाछुट्टै सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ ।

दरभाउपत्रका शीर्षकहरू:

Click here for Package 1: खाद्यान्न तथा सम्बन्धित सामग्री आपूर्ति (Supply of Food Grains and Related Items)

Click here for Package 2: बेकरी तथा कन्फेक्सनरी सामग्री आपूर्ति (Supply of Bakery and Confectionery Items)

Click here for Package 3: मासु तथा अण्डा सम्बन्धी सामग्री आपूर्ति (Supply of Meat and Egg Related Items)

Click here for Package 4: तरकारी तथा हरियो सागसब्जी आपूर्ति (Supply of Vegetables and Fresh Produce)


इच्छुक आपूर्तिकर्ता/फर्म/कम्पनीहरूले एक वा एकभन्दा बढी शीर्षकका लागि छुट्टाछुट्टै सिलबन्दी दरभाउपत्र पेश गर्न सक्नेछन्।


दरभाउपत्र सम्बन्धी विस्तृत सूचना, प्राविधिक विवरण (Specifications), दरभाउपत्र फाराम, योग्यता, सर्तहरू तथा पेश गर्ने अन्तिम मिति सम्बन्धी जानकारी विद्यालयको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न वा विद्यालयको कार्यालयबाट कार्यालय समयभित्र प्राप्त गर्न सकिनेछ।

वेबसाइट: kuhs.edu.np


थप जानकारीका लागि:

Office of School Manager
काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS)
चौकोट, काभ्रे

logo

Cultivating Socially Responsible & Sensible Citizens

  • CONTACT
  • Administration: 011-490561
  • +2 Office: 011-490638
  • Accounts: 011-490395
  • Hotline: 9849016016
  • info@kuhs.edu.np

FIND US HERE

JG5X+35P, Chaukot, Kavre, B.P.Highway, Panauti

© 2022 Kathmandu University High School, Powered by InGrails