Kathmandu University High School
Cultivating socially responsible & sensible citizensकाठमाडौं युनिर्भसिटि हाइ स्कुल
चौकोट, काभ्रे
खाद्यवस्तु (बेकरी) आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२
सर्तहरुः
१) तोकिएका दिनका लागि तोकिएको परिमाणमा मासु तथा अण्डा उपलब्ध गराउनुपर्ने ।
२) दर भाउ वर्षभरि घट बढ नहुने ।
३) सबै सामाग्री ताजा र गुणस्तरको हुनुपर्ने ।
४) बासी वा गन्ध आउने सामान आएमा फिर्ता गरिने र सो दिनको भूक्त्तानी दिन बाध्य नहुने ।
५) सम्झौता भङ्ग गर्न चाहेमा कम्तीमा १ महिनाको समय दिएर एक पक्षले अर्को पक्षलाई लिखित सूचना दिनुपर्ने ।
६) पहिलो महिनाको रकम धरौतीस्वरुप राखिने ।
७) सम्झौताको अवधि २०८२ आषाढ मसान्तसम्म कायम रहने ।
दर्ता न. :
कोटेशन पेश गर्नेको नाम थर :
ठेगाना :
फर्मको नाम :
फर्मको छाप :
दस्तखत :
फोन नं. :
Email Address: