मिति : २०८१/०६/१३

पठनपाठन बन्द रहने सम्बन्धी सूचना

केही दिनदेखिको अविरल वर्षाका कारण नगरपालिका क्षेत्रमा बाटोघाटो लगायत पूर्वाधारका क्षेत्रमा समेत समस्या रहेकाले बालबालिकाको आवतजावतमा कठिनाइ देखिएको हुँदा २०८१ असोज १४ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्नू भन्ने पनौती नगरपालिका शिक्षा शाखाको मिति २०८१ असोज १२ गतेको सूचनाअनुसार मिति २०८१/०६/१४ गते विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।

The Class 11 and Class 12 exam scheduled for 14 Asoj 2081 has been postponed to 19 Asoj 2081. The exam will begin at 7:50 am and end at 9:50 am. Departure time is 10:30 am.

प्रधानाध्यापक
काठमाडौं युनिभर्सिटि हाइ स्कुल