Kathmandu University High School
Cultivating socially responsible & sensible citizensकाठमाडौं युनिर्भसिटि हाइ स्कुल
चौकोट, काभ्रे
खाद्यवस्तु (दुध) आपूर्ति सम्बन्धि कोटेशन २०८१/०८२
सर्तहरुः
१) तोकिएका दिनका लागि तोकिएको परिमाणमा दूध उपलब्ध गराउनुपर्ने ।
२) दूध ताजा र गुणस्तरको हुनुपर्ने ।
३) दूधमा कम्तीमा ३.५ प्रतिशत घीउ हुनुपर्ने ।
४) दूधमा सोडा लगायत कुनै पनि अखाद्य रासायनिक वस्तु मिसाएको हुनु नहुने ।
५) विद्यालयले तोकेको समयमा विहान ६ बजे दूध उपलब्ध गराउनुपर्ने ।
६) दूध फाटेमा वा गुणस्तरको नभएमा पहिलो पक्ष भूक्त्तानी दिन बाध्य नहुने ।
७) पहिलो महिनाको रकम धरौतीस्वरुप राखिने ।
८) सम्झौता भङ्ग गर्न चाहेमा कम्तीमा १ महिनाको समय दिएर एक पक्षले अर्को पक्षलाई लिखित सूचना दिनुपर्ने ।
९) सम्झौताको अवधि २०८२ आषाढमसान्तसम्म कायम रहने ।
दर्ता न. :
कोटेशन पेश गर्नेको नाम थर :
ठेगाना :
फर्मको नाम :
फर्मको छाप :
दस्तखत :
फोन नं. :
Email address:
Click here to download the from.